Logo

टीसीएल ब्राण्डका टिभीमा ३ बर्षको वारेन्टी, २ बर्ष फुल १ बषै सर्भिस

टीसीएल ब्राण्डका टिभीमा ३ बर्षको वारेन्टी, २ बर्ष फुल १ बषै सर्भिस



काठमाडौं । टीसीएल ब्राण्डले आफ्ना टेलिभिजनमा ३ बर्षको वारेन्टी उपलब्ध गराएको छ । उपभोक्ता माझ आफ्नो विश्वास थप बढाउन इओएल प्रालीले टीसीएलसँग आवद्ध भएर एलटिभीमा ३ वर्षको वारेण्टी प्रदान गरेको हो ।

जस अन्तर्गत २ वर्षको पुरा वारेण्टी र १ वर्षको सर्भिस वारेण्टी रहेको छ । यो कम्पनीको लागि एक ठूलो खुड्किलो हुने विश्वास कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL