Logo

प्रुडेन्सियल इन्स्यारेन्सको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त

प्रुडेन्सियल इन्स्यारेन्सको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

मारवाडी सेवा समितिका अध्यष अग्रवाल राजेश मेटल क्राफ्टका पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL