Logo

सिजीका नयाँ फ्रिज बजारमा, ५ बर्षको वारेन्टी

सिजीका नयाँ फ्रिज बजारमा, ५ बर्षको वारेन्टी



काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपामा आफ्ना नयाँ फ्रिजहरु भित्र्याएको छ ।कम्पनीले ग्राहकलाइ मध्यनजर गर्दैै फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न आकर्षक उपहार सहित सो फ्रीजहरु नेपालमा भित्र्याएको हो ।

आकर्षक फुल बुट्टा र बेस स्ट्याण्डमा ड्रोयर सहित भएकासो फ्रिजहरुले बत्ति गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा राख्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL