Logo

भियतमानी एक्स्पोमा चेम्बरको सहभागीता, १५ सदस्यीय टोली प्रस्थान

भियतमानी एक्स्पोमा चेम्बरको सहभागीता, १५ सदस्यीय टोली प्रस्थान



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि भियतनाम एक्स्पोमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

यही अप्रील ११ देखि १४ सम्म हुने ४ दिने २८ औं भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो) मा सहभागी हुन चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा एक टोली गएको हो । उक्त एक्स्पोमा सहभागी हुन चेम्बरको नेतृत्वमा १५ सदस्यीय टोली गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL