Logo

साञ्जेन र रसुवागढीको सेयर बाँडफाँड, कसले कति पाए (सूचिसहित)

साञ्जेन र रसुवागढीको सेयर बाँडफाँड, कसले कति पाए (सूचिसहित)


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । रसुवागढी र साञ्जेन चलविद्युत आयोजनाले कर्मचारी सञ्चयकोषका संचयकर्ताका लागि सेयर बाँडफाँड गरेको छ । दुबै कम्पनीले आज एक कार्यक्रमकाबीच सेयर बाँडफाँड गरेका हुन् ।

रसुवागढी जलविद्युत आयोजनाले सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरमा खुला गरेको थियो । आयोजनाले आवेदककर्तालाई न्युनतम ५० देखि ८१ कित्तासम्म सेयर वितरण गरेको छ । जसमा ५० देखि ७० कित्तासम्म सेयर माग गर्नेलाई माग अनुसार नै दिइएको छ ।

यसैगरी, सान्जेन जलविद्युत आयोजनाले ५० देखि ३ सय कित्तासम्म आवेदन सञ्चयकर्तालाइ न्युनतम ३० कित्तादेखि ४० कित्तासम्म वितरण गरिएको छ ।

साञ्जेनको सेयरका लागि १ लाख ८५ हजार ३५ जनाले आवेदन दिएका थिए ।

साञ्जेनको सेयर सूची हेर्न यहाँ क्लिक गर्नुहोस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL