Logo

नेपाल लाईफको साधारणसभा चैत २८ मा, कहिले हुँदैछ बुक क्लोज ?

नेपाल लाईफको साधारणसभा चैत २८ मा, कहिले हुँदैछ बुक क्लोज ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले चैत २८ गते साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको यही चैत १ गते बसेको बैंठकले आफ्नो १८औं वार्षिक साधारणसभा चैत्र २८ गते डाकेको हो ।

उक्त साधारणसभाले केही समय अघि घोषणा गरेको ४२ प्रतिशत बोनस सेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पनि पारित गर्ने छ ।

सोका लागि कम्पनीले चैत १४ गतेदेखि २८ गतेसम्मलाई बुक क्लोजको मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL