Logo

स्प्राइटको नयाँ अफर, २.२५ लिटरको खरिदमा आपको ‘मज्जा’ सित्तैमा

स्प्राइटको नयाँ अफर, २.२५ लिटरको खरिदमा आपको ‘मज्जा’ सित्तैमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं कोकाकोलाले स्प्राइटमा नयाँ अफर ल्याएको छ । कम्पनीले २ दशमलव २५ लिटरको स्प्राइट खरिदमा १२५ मिलिलिटको आपको मज्जा सित्तैमा उपब्ध गराएको हो ।

नयाँ अफर अन्तर्गत, अब उपभोक्ताले स्प्राइटको हरेक २.२५ लीटर बोतलको खरिदमा निःशुल्क पेय पदार्थ माज्जासँग आँपकोे स्वादिलो स्वाद अनुभूति गर्न पाउने कम्पनीले जानकारी दिएको छ । उपभोक्ता माझ स्प्राइटको रुचि कायम गर्नुका साथै आँपको चाहनालाई पूर्ति गर्ने उद्देश्यले उक्त अफर ल्याइएको हो कम्पनीको दावी छ । यो अफर मुख्य शहरहरुमा अन्तिम स्टक रहुन्जेलसम्म मात्र लागू हुनेछ ।

कम्पनीले यो अफर कोकाकोला तथा फ्यान्टाको खरिदमा पनि लागू गरेको छ । उपभोक्तासँगको सम्बन्धलाई निरन्तरता दिने र कोकाकोलाका विभिन्न पेय पदार्थको स्वाद उनीहरु सामु उपलब्ध गराउने दृष्टिकोणले यो रणनीतिक अभियान सुरु गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसैले, आजै २.२५ लीटरको स्प्राइट, कोकाकोला अथवा फ्यान्टाको बोतल खरिद गरि निःशुल्क आँपको स्वादको भरपुर आनन्द उठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्
MBL