Logo

प्रतितोला २ सयले सस्तियो सुन, चाँदीमा पनि ५ रुपैयाँ गिरावट

प्रतितोला २ सयले सस्तियो सुन, चाँदीमा पनि ५ रुपैयाँ गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ओरालो लागेको छ । केही समय स्थिर रहेको सुनको मुल्य मंगलबार घटेको हो ।

बजारमा सुनको मुल्य घटेर प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । बजारमा चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घट्दै प्रतितोला ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL