Logo

यी हुन विश्वका उत्कृष्ट २८ होटल, नेपालबाट समेटियो ‘काठमाडौं गेष्ट हाउस’

यी हुन विश्वका उत्कृष्ट २८ होटल, नेपालबाट समेटियो ‘काठमाडौं गेष्ट हाउस’



काठमाडौं । नेपालको काठमाडौं गेस्टहाउस विश्वकै उत्कृष्ट २८ होटलमध्येमा परेको छ । अमेरिकास्थित ट्राभलर म्यागेजिनले नेपालको उक्त होटललाई विश्वका जानलायक २८ होटलको सूचीमा राखेको हो ।

म्यागेजिनका अनुसार विश्वका उत्कृष्ट होटलमध्ये अमेरिकाको अन्डर क्यानभास होटल पहिलो नंबरमा परेको छ । अंग्रेजी आर्थिक बर्ष सकिनै लाग्दा उक्त म्यागेजिनका अनुभवी यात्रा विश्लेषकहरुले १२ महिनामा विश्वभरीका होटलमध्ये आफु बसेको होटलहरुमध्ये सम्झनयोग्य होटलको विश्लेषण गरेका हुन ।

उनीहरुले नेपालबाट ‘काठमाडौं गेस्ट हाउस’लाई आफ्नो विश्लेषणको छैठाँै स्थानमा राखेका छन । उक्त म्यागेजिनमा नेपालको सो होटलले यसै बर्ष आफ्नो ५० औँ बार्षिकी मनाएको उल्लेख गरेको छ । १३ कोठाबाट काठमाडौंको पर्यटकिय नगरी ठमेलमा गेस्टहाउस संचालन गरेको सो होटलमा अहिले १ सय ३ ओटा कोठा रहेका छन ।
उत्कृष्ट २८ होटल, स्पा र रिसोर्टको सूची

अन्डर क्यानभास – अमेरिका

क्याम्प जवुलिनी -दक्षिण अफ्रिका

रोव होटल -दुबई

रि पर्पाेज्ड -मोटेल

राफेल युरोपेस्की -माश्र्वा पोल्यान्ड

काठमाडौं गेस्ट हाउस -नेपाल

सिटिजन एम सर्डिक -लण्डन

बन्यान ट्रि फुकेट स्पा स्यान्चुअरी -फुकेट

जया हाउस रिभर पार्क- सिम रीप

अटो क्याम्प -रसियान रिभर

बर्गेनस्टक रिसोर्ट -स्विजरल्यान्ड

हुका लज- न्युजिल्यान्ड

मिसफा ओल्डहाउस भिलेज स्टे -ओमन

वाईल्ड वाटर्स लज -युगान्डा

फेयरमन्ट ब्याङकभर एयरपोर्ट होटल

द मुर्रे -हङकङ

सबी स्यान्ड रिजर्भ -दक्षिण अफ्रिका

टाइरा आटाकामा -चिली

भिक्टोरिया जंकफ्रु ग्र्यान्ड होटल- स्विजरल्यान्ड

भिन्तना विग सर- क्यालीफोर्निया 

लिजार्ड आईसल्यान्ड रिसोर्ट- क्विन्स्ल्यान्ड

स्टान्लीज क्याम्प -बोत्स्वाना

वर्ग वेनवर्ग -जर्मनी

द रिभिरी -सेइगोन

द सिङगुलर- चिली

यासावा आइसल्यान्ड रिसोर्ट -फिजी

भिरुङगा लज -रवान्डा

द सियाम -बैंकक

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL