Logo

पुलचोकदेखि मंगलबजारसम्म बिद्युतीय पर्यटक बस

पुलचोकदेखि मंगलबजारसम्म बिद्युतीय पर्यटक बस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुरको पुलचोकदेखि मंगलबजारसम्म विद्युतयी पर्यटकीय बस सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४र७५ भित्र विद्युतीय पर्यटक बस संचालन गर्ने भएको हो ।

पर्यटकहरुलाई विद्युतीय बसमार्फत मंगलबजारसम्म लिन र ल्याउनको लागि विद्युतीय बस संचालन गरिने ललितपुर महानगरपालिकाले जानकारी दिएको छ ।

त्यसकालागि चालु आर्थिक वर्षभित्रै आसय पत्र माग गरी प्रक्रिया अगाडि बढाउने महानगरका मेयर चिरीबाबु महर्जनले बताए ।
ले जानकारी दिए।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL