Logo

एमपी थ्रीको अब माया गर्नुस, विश्वभर उत्पादन बन्द

एमपी थ्रीको अब माया गर्नुस, विश्वभर उत्पादन बन्द


बिजखबर संवाददाता
0
Shares

एमपी थ्री निर्माता कम्पनीले विश्वरबाट आफ्नो उत्पादन बन्द गरेको छ । कम्पनीले यसै हप्ता घोषणा गर्दै संसारभरबाट आफ्नो उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।

डिजिटल निर्माता कोडेकले एमपीथ्रीको लाइसेन्स नै बन्द भएको घोषणा गरेको हो । कोडेकले एपीइजी तथा एएसीजस्ता सफ्टवेयर नै बन्द गर्ने उल्लेख गरको छ । जसले गर्दा एमपीथ्री नै चल्ने छैन ।

उक्त सेवा बन्द गर्दा डिजिटल अडियो उद्योगमा कुनै असर नपर्ने समेत कम्पनीको दाबी छ । अहिलेको अवस्थामा एमपीथ्री असफल भइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL