Logo

भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन

भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन



काठमाडौं । भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन भएको छ । ६६ बर्षको उमेरमा शनिबार दिउँसो उनको निधन भएको हो ।

laxmi

१५ दिन अघि श्वासप्रश्वासको बिमारीका कारण अस्पताल भर्ना भएका उनको शनिबार दिउँसो उपचारका क्रममा निधन भएको हो ।

आफ्नो १० बर्ष लामो राजनीतिक जिवनमा उनले हालसम्म कुनै चुनाव भने जितेका छैनन तर भाजपाका उनी दिग्गज नेता मध्येका एक हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL