Logo

सांस्कृतिक उद्योगलाई प्रोत्साहन गर्न चिनियाँ सांसदहरुको माग

सांस्कृतिक उद्योगलाई प्रोत्साहन गर्न चिनियाँ सांसदहरुको माग



काठमाडौं । चिनियाँ सांसदहरूले सांस्कृतिक उद्योगहरुको विकास र प्रवर्द्धन गर्न प्रोत्साहन गर्नुपर्ने माग गरेका छन् ।

सांस्कृतिक उद्योगको प्रवद्र्धन र त्यसबाट हुने उत्पादनमा वृद्धि गर्न उच्च प्राथमिकतामा राख्नु पर्ने उनीहरुको भनाई छ ।

नेशनल पिपल्स कङ्ग्रेसको स्थायी समितिको बैठकमा पेस गरिएको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरुले सांस्कृतिक उत्पादनप्रति चिन्ता र चासो व्यक्त गरेका हुन् ।

संसारका अरु देशहरुको भन्दा धेरै फरक र कठिन प्रकारका संस्कृतिहरु चीनमा भएको दावी गर्दै तिनीहरूलाई बचाइराख्नु आवश्यक रहेको सांसदहरुले उक्त अवसरमा बताएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL