Logo

ब्रेक्जिटको विषय नटुङेगिँदै प्रधानमन्त्री मेको राजीनामा, केही बेरमा जनताको नाममा सम्बोधन गर्ने

ब्रेक्जिटको विषय नटुङेगिँदै प्रधानमन्त्री मेको राजीनामा, केही बेरमा जनताको नाममा सम्बोधन गर्ने



काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छिन् । उनले आफ्नै पार्टीको दाबाबका कारण पनि प्रधानमन्त्री पदबाटै राजीनामाको घोषणा गरेकी हुन् ।

थेरेसाले ब्रेक्जिटको विषय नटुङ्गिदै पदबाट राजीनमा घोषणा गरेकी हुन् । उनले व्याकबेञ्ज १९२२ कमिटिका अध्यक्ष ग्राहम ब्रैडीसँग भेटघाट गरेपछि राजीनामाको घोषणा गरेकी हुन् । उनीहरुले मेको राजीनमा लिन अस्विकार गरेपनि उनको नेतृव्तमा विश्वासको मत लिन नसकिने भएपछि राजीनामा दिएका हुन् ।

बृहस्पति माध्यमबाट पारित ब्रेक्जिक्ट बिलको रूपमा दोस्रो पटक मतदान गर्ने मेको प्रतिज्ञालाई अस्वीकार गर्यो, र परिणाम लागू गर्न नसकिने भएपछि उनले राजीनामा दिएकी हुन् । राजीनामा दिएसँगै उनले केही वेरमै जनताको नाममा संवोधान गर्ने भएकि छिन् /एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL