Logo

पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल, अरु १५० जना पनि जेल जान सक्ने

पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल, अरु १५० जना पनि जेल जान सक्ने



काठमाडौं । पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ ।

laxmi

गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाउँदै सो सजाय सुनाएको हो ।

अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उनले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेकोे बताएका छन ।

मार्टिनेल्लीसँगै अन्य १ सय ५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन / रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL