Logo

मोडलकै नाम बरावरको मूल्य, भारु ३३१० मा नोकिया ३३१०

मोडलकै नाम बरावरको मूल्य, भारु ३३१० मा नोकिया ३३१०


बिजखबर संवाददाता
0
Shares

मोबाइल निर्माता कम्पनी नोकियाले आफ्नो चर्चित मोडल ३३१० पुनः उत्पादन शुरु गरेको छ । नोकियाले उक्त मोडलको मोबाइल सेट भारतीय बजारमा सार्बजनिक गरेको हो ।

नोकियाले मोडलकै नाम बरावरको मूल्य तोकेर उक्त मोबाइल भारतीय बजारमा ल्याएको छ । जसको बजारमा मूल्य भारु ३३१० रहेको छ ।

कम्पनीले सो मोबाइल विभिन्न ४ वटा रङमा उपलब्ध गराएको छ । जसमा रातो, पहेको, डार्क ब्लु र ग्रे कलर रहेको छ । मोवाइलमा १६ जीवीको इन्टरनल ममोरी, लिड फ्ल्यास सहितको २ मेगापिक्सेलको रियर क्यामेरा, १ हजार २ सय एमएचको ब्याट्रि रहेको कम्पनीले जानकारी दिएको छ ।

सो मोबाइलमा एफएम रेडियो र एमपी थ्री प्लेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL