Logo

स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा अनुमति दिने, यस्तो छ तयारी

स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा अनुमति दिने, यस्तो छ तयारी



काठमाडौं । स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा अनुमति दिने भएको छ । विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ ।

laxmi

स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले भने, ‘कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गर्ने छौं ।’

प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार सम्ममेलन गरी घोषणा गर्दै भने, ‘सरकारले जुलाईदेखि विदेशी पर्यटकलाई सुरक्षा सावधानी अपनाएर स्पेन भ्रमणका लागि अनुमति दिने तयारी भइसकेको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL