Logo

भारतीय अभिनेता सलमान खान जेल चलान, ५ बर्षको जेल सजाय

भारतीय अभिनेता सलमान खान जेल चलान, ५ बर्षको जेल सजाय



काठमाडौं । भारतीय चर्चित अभिनेता सलमान खान ५ बर्षका लागि जेल जाने भएका छन ।

भारतको जोधपुर अदालतले उनलाई कालो हरिण मारेको अभियोगमा ५ बर्षको जेल सजाय सुनाएको हो । जेल सजाए सुनाएसँगै उनलाई हिरासतमा लिइएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।

सलमानसँगै सैफ अलि खानलाइ पनि अभियुक्त ठहर गरिएको थियो । तर, सैफ अलि खान भने धरौटिमा छुटेका थिए । सलमान खानको भने ३ बर्षको भन्दा माथिको जेल सजाय भएकाले धरौटिमा छुटाउन पाइने छैन । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल भने गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL