Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै सानिमा लाईफ, पुग्यो दैलेख र जुम्ला

शाखा विस्तारमा एग्रेशिभ हुँदै सानिमा लाईफ, पुग्यो दैलेख र जुम्ला



काठमाडौं । सानिमा लाईफ ईन्स्योरेन्सले विभिन्न २ स्थानमा आफ्ना नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

कम्पनीले आईतबार र सोमबार विभिन्न कार्यक्रमको आयोजना गर्दै जुम्ला र दैलेखमा अफ्ना नयाँ शाखा कार्यलयहरु संचालनमा ल्याएको हो । आईतबार जुम्ला जिल्लामा जुम्ला शाखा कार्यलय उद्घाटन गरिएको थियो । यस्तै सोमबार भने विभिन्न प्रतिनिधि तथा कम्पनीका अग्रजहरुको सहभागितामा दैलेखमा पनि रिवन काटी दैलेख शाखाको उदेघाटन गरिएको छ ।

यस्तै सोमबार भने विभिन्न प्रतिनिधि तथा कम्पनीका अग्रजहरुको सहभागितामा दैलेखमा पनि रिवन काटी दैलेख शाखाको उदेघाटन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL