Logo

सानिमा लाईफको दुई शाखा विस्तार, पुग्यो टाँडी र नारायणगढ

सानिमा लाईफको दुई शाखा विस्तार, पुग्यो टाँडी र नारायणगढ



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले टाँडी र नारायणगढमा शाखा विस्तार गरेको छ ।

कम्पनीले विस्तार गरेको टाँडी शाखाको उपमेयर बिमला देवि दुवाडी र नारायणगढको प्रदेश सभासद घनश्याम दहाल र कम्पनीका महाप्रबन्धक शिव राम तिमलसिनाले संयुक्त उदघाटन गरेका छन ।

कम्पनीले जीवन बीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले दुई शाखा विस्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL