Logo

बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त

बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त



काठमाडौं । बीमा समितिका निर्देशक राजुरमण पौडेलको पद बढवा भएको छ । उनि समितिको निर्देशक पदबाट निमित्त कार्यकारी निर्देशकको पदमा नियुक्त भएका हुन ।

पुर्व कार्यकारी निर्देशक श्रीमान कार्कीले असार १ गतेदेखि अवकास पाएपछि खाली भएको कार्यकारी निर्देशकको पद राजुरमण पौडेलले पाएका हुन ।

शुक्रबार समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले उनलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन । उनलाई बरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL