Logo

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच सम्झौता, क्यासलेस हस्पिटलाईजेसन सुविधा

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच सम्झौता, क्यासलेस हस्पिटलाईजेसन सुविधा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेसनल हस्पिटल बीच सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका हुन ।

सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहककोे बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL