Logo

आइएमइ इन्स्योरेन्सको नायव महाप्रवन्धकमा थापा, २० बर्षको अनुभव

आइएमइ इन्स्योरेन्सको नायव महाप्रवन्धकमा थापा, २० बर्षको अनुभव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडको नायव महाप्रबन्धकमा पवन थापा नियुक्त भएका छन्।

थापाको निर्जीवन बीमा कम्पनीहरुमा २० बर्षको अनुभव छ ।

उनी आइएमइ जनरलमा आउनुअघि सिद्धार्थ इन्स्योरेन्समा थिए। सिद्धार्थमा सात बर्ष र १३ बर्ष सगरमाथा इन्स्योरेन्समा विताएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL