Logo

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने, विशेष साधारण सभाले गर्यो प्रस्ताव

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने, विशेष साधारण सभाले गर्यो प्रस्ताव



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारीत गरेको छ ।

उक्त प्रस्तावसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पूग्ने कम्पनीले जानकारी दिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको असार १० गतेको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL