Logo

काठमाडौं केरुङ रेलमार्ग निर्माणमा समय लाग्छ, सञ्चारमन्त्री बास्कोटा

काठमाडौं केरुङ रेलमार्ग निर्माणमा समय लाग्छ, सञ्चारमन्त्री बास्कोटा



काठमाडौं । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले काठमाडौं केरुङ रेलमार्ग निर्माणमा समय लाग्ने बताएका छन ।

उनले बिहीबार नियमित पत्रकार भेटघाटमा उक्त रेलमार्ग निर्माणमा केही समय लाग्ने बताएका हुन । हाल उक्त रेल मार्गको सम्भाब्यता अध्ययन भईसकेको भए पनि तत्कालै काम नहुने तर विस्तारै काम गर्दै सफल बनाउने बताएका हुन ।

चीन सरकारले समेत केरुङ सम्म रेल ल्याई नसकेको बताउँदै नेपालले अहिले नै बनाउन नसक्ने र केही समय लाग्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL