Logo

आर्थिक बृद्धिका लागि प्राथमिकतामा रेममार्ग विस्तार, कहाँ–कहाँ बन्दैछन् रेल्वे ?

आर्थिक बृद्धिका लागि प्राथमिकतामा रेममार्ग विस्तार, कहाँ–कहाँ बन्दैछन् रेल्वे ?



काठमाडौं । सरकारले राजमार्गहरुलाई बिशेष महत्वका साथ विकास गर्दै द्रुतमार्गको निर्माणलाई तिब्रता दिने भएको छ ।

सोमबार सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गदर्गै देशको आर्थिक वृद्धिलाई टेवा पुर्याउन रेलमार्गको निर्माण गर्ने लक्ष्य लिएको हो

सरकारले नेपाल भारत पूर्व पश्चिम रेल्वेमार्ग, काठमाडौं, पोखरा, तराई, पोखरा–लुम्बिनी लगायतका रेलमार्गहरु निर्माण गर्ने भएको हो ।
यसैगरी सरकारले कर्णाली कोसी तथा गण्डगीमा जलमार्ग समेत निर्माण गर्ने भएको छ ।

गस्तै मध्य पहाडी लोकमार्ग लगायतका कामलाई तीब्रता दिई आगामी ५ बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । सरकारले सडकको रेखाङकन गर्ने तथा आवश्यक पर्ने ठाउँमा सुरुङ विस्तार समेत समेत गर्ने भएको छ ।

सगरमाथा लगायतका अन्य हिमालमा फोहोर गर्ने संघ संस्था तथा ब्यक्तिलाई समेत दण्डित गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL