Logo

धमाधम बन्दैछ कलंकी –कोटेश्वर आठ लेन सडक, जुलाइसम्म पुरा होला ?(फोटो फिचर)

धमाधम बन्दैछ कलंकी –कोटेश्वर आठ लेन सडक, जुलाइसम्म पुरा होला ?(फोटो फिचर)


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सन् २०१३ देखि निर्माण सुरु गरिएको चक्रपथ अन्तर्गतको कलंकी– कोटेश्वर सडक खण्ड आठ लेन बनाउने निर्माण कार्य यतिबेला तिव्र छ । निर्माण परियोजनाको अन्तिम समय नजिक हुँदै गर्दा सडकभर कामको रफ्तार देख्न सकिन्छ ।

दश किलोमिटर यस सडक खण्ड  आगामी जुलाइसम्म सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता छ । यसअघि सन् २०१६ भित्र पुरा हुनुपर्ने यस सडक खण्ड भुकम्पको कारण देखाई दुई बर्षको म्याद थपिएको थियो ।

यस सडक खण्ड निर्माणका लागि चीन सरकारले अनुदान उपलब्ध गराएको थियो । तस्विरमा हेरौं कसरी हुदैछ काम ?

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
MBL