Logo

पुस १ गतेदेखि गल्छी स्याफ्रुवेसी सडकखण्ड दैनिक ८ घण्टा बन्द, यस्तो छ तालिका

पुस १ गतेदेखि गल्छी स्याफ्रुवेसी सडकखण्ड दैनिक ८ घण्टा बन्द, यस्तो छ तालिका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पुस १ गतेदेखि काठमाडौं मैलुङ स्याफ्रुवेसी सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक विस्तार कार्यलाई द्घुत गतिमा अघि बढाउनका लागि सडक नै बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

विभागले सो सडकलाई दैनिक दुई चरणमा सवारी आवागमन बन्द गर्ने भएको छ । जस अनुसार विहान ६ बजेदेखि ९ बजेसम्मा र ११ बजेदेखि ४ बजेसम्म बन्द गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL