Logo

मेलम्ची आयोजनाका लागि साढे ६ अर्ब बजेट, असोजबाट काठमाडौंमा

मेलम्ची आयोजनाका लागि साढे ६ अर्ब बजेट, असोजबाट काठमाडौंमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको लागि ६ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषणका क्रममा यस्तो जानकारी दिएका हुन् ।

साथै आगामी असोजसम्ममा काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आइसक्ने समेत बताएका छन् ।

आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL