Logo

राष्ट्रका नाममा संसोधन गर्दै प्रधानमन्त्रीले भने, फास्टट्रयाकको नाममा राजनीतिक दाउपेच हट्यो, अब केही दिनमै उद्घाटन गर्छु

राष्ट्रका नाममा संसोधन गर्दै प्रधानमन्त्रीले भने, फास्टट्रयाकको नाममा राजनीतिक दाउपेच हट्यो, अब केही दिनमै उद्घाटन गर्छु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो सयमदेखि अलपत्र पर्दै आएको राष्ट्रिय गौरबको आयोजना तराइ मधेश द्रुतमार्गको औपचारिक रुपमा निर्माणकार्य शुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा संबोधन गर्दै केही समयभित्रै आफैले उक्त द्रुतमार्गको उद्घाटन गर्ने बताए ।

‘लामो समदेखि राजनीतिक दाउपेच बन्दै आएको सो द्रुतमार्ग अब बन्ने निश्चित भएको छ,’ प्रधानमन्त्रीबाट राजीनामा दिँदै उनले भने, ‘केही समयभित्र आफैले उद्घाटन गर्ने छु ।’

चालू आर्थिक वर्षको बजेट बक्तव्यबाट नेपालीले नै बनाउने गरि बजेट विनियोजन गरिएको सो फास्ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । अब सो आयोजना नेपालीले नै बनाउने र त्यसको आफैले सिलान्यस गर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL