Logo

ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा



काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा को नतिजा प्रकाशन भएको छ । गत जेठ २५ र २६ गते लिइएको उक्त भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले बिहीबार राति सार्वजनिक गरेको हो ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । जसमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

पछिल्लो १ दशकदेखि कोरियाले नेपाली कामदारलाई ईपीएस प्रणालीमार्फत लैजाने गरेको छ । परिक्षार्थीले आफ्नो नतिजा हेर्नलाई यहाँ क्लिक गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL