Logo

सिम्रीक एयर २ हेलीकप्टर भित्र्याउँदै, एएच ३५० बी ३ ई सोमबार आईपुग्ने

सिम्रीक एयर २ हेलीकप्टर भित्र्याउँदै, एएच ३५० बी ३ ई सोमबार आईपुग्ने



काठमाडौं । सिम्रीक एयरले सोमबार एएच ३५० बी ३ ई हेलिकप्टर ल्याउने भएको छ ।

फ्रान्समा निर्मित उक्त हेलिकप्टर सिंगापुर हुँदै नेपाल ल्याउन लागेको एयरका सिनियर म्यानेजर सेल्स एण्ड मार्केटिङ्गका करुणा मानन्धरले जानकारी दिएकी छिन ।

हाल ३ वटा हेलिकप्टर संचालन गर्दै आएको सिम्रीकले सोमबार एएच ३५० बी ३ ई हेलिकप्टर ल्याउने भएको छ भने अर्को हेलिकप्टर डिसेम्बरमा ल्याउने भएको छ ।

सोमबार काठमाडौं आईपुग्ने उक्त हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणको कागजी प्रकृया पुरा गरेर २÷३ दिन भित्रै ब्यवसायिक उडान गर्ने एयरलाईन्सले जानकारी दिएको छ ।

थप २ हेलिकप्टर जहाज सँगै सिम्रीक एयरसँग ५ वटा हेलिकप्टर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL