Logo

पाँच बर्ष भित्र प्रतिव्यक्ति आय दोब्बर, कृषिमा आश्रित जनसंख्यालाई गैर कृषिमा लगाईने (नीति तथा कार्यक्रमको पूर्णपाठ सहित)

पाँच बर्ष भित्र प्रतिव्यक्ति आय दोब्बर, कृषिमा आश्रित जनसंख्यालाई गैर कृषिमा लगाईने (नीति तथा कार्यक्रमको पूर्णपाठ सहित)



काठमाडौं । सरकारले अबको ५ बर्ष भित्र नेपाली जनताको प्रतिव्यक्ति आय दोब्बर बनाउने भएको छ । हाल नेपालीको प्रतिव्यक्ति आय बार्षिक १ हजार ४ अमेरिकी डलर रहेकोमा सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी ५ बर्षभित्र २ हजार डलरभन्दा बढि बनाउने लक्ष्य लिएको छ ।

सोका लागि देशमा उत्पादनमुलुक उद्योग स्थापनामा बढवा दिनुका साथै सोही अनुरुप रोजगारी सिर्जना गर्ने भएको छ ।

यसैगरी हाल कृषिमा आधारित जनसंख्याको हिस्सा करिब २ तिहाई रहेकोमा आगामी दिनमा त्यसलाई गैर कृषि क्षेत्रमा रुपान्तरण गर्दै आम्दानीको स्रोत बढाईने भएको छ । यसैगरी कृषिमा आधुनिक प्राविधिको प्रयोगलाई बढवा दिँदै हालको उत्पादनलार्ई दोब्बर बनाइने भएको छ ।

आर्थिक बर्ष २०७५/७६ को सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ बढ्न यहाँ किल्क गर्नुहोस 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL