Logo

यस्ता पाइलट, जसले प्लेन उडाउदै सेल्फि खिचे !

यस्ता पाइलट, जसले प्लेन उडाउदै सेल्फि खिचे !


बिजखबर संवाददाता
54
Shares

काठमाडौं ।  उनी फरक  फोटोका कारण अहिले चर्चामा छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले पोष्ट गरेका सेल्फिका कारण उनी चर्चामा आएका हुन् । साथै फोटोकै कारण इन्स्टाग्राममा हजारौ फलोअर समेत बढेका छन् ।

 

पेसाले उनी पाइलट हुन तर आफुलाई पाइलटग्यान्सो भनेर चिनाउछन् ।

उनी चर्चामा आउनुको करण जहाज चलाइरहेको बेलामा ककपीटबाट खिचिएको सेल्फि हो । उनले विभिन्न स्थनमा जहाज चलाइरहदा खिचेको सेल्फि इन्स्टाग्राममा पोष्ट गरेका छन् ।


फोटोमा जहाज उडिरहेको बेलामा ककपीटको झ्यालबाट बाहिर निस्केर सेल्फि लिएको देखिएको छ । यो फोटोलाई कतिले फोटोसपबाट तयार गरिएको ‘फेक’ फोटोको संज्ञा दिएका छन् । तर, कतिपयले उनको साहसको प्रशंसा समेत गर्न भ्याएका छन् । एजेन्सि/

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL