Logo

राष्ट्रपतिद्धारा शाश्वतधाम उद्दघाटन, जयपुर फुड र सिजीवीच डिजाविलीटी सेन्टर बनाउन समझदारी

राष्ट्रपतिद्धारा शाश्वतधाम उद्दघाटन, जयपुर फुड र सिजीवीच डिजाविलीटी सेन्टर बनाउन समझदारी


बिजखबर संवाददाता
27
Shares

नवलपरासी । चौधरी ग्रुपको नवलपरासीस्थित शाश्वतधामको मंगलवार उद्दघाटन भएको छ । धामको राष्ट्रपति विद्या भण्डारीले उद्दघाटन गरेकी हुन् ।

सो अवसरमा उनले धामले नेपाललाई धार्मिक र आर्थिक रुपमा सफल पार्न सहयोग गर्ने बताइन् । कार्यक्रममा सिजी ग्रुपका र जयपुर फुटवीच काठमाडौंमा डिजाविलिटि सेन्टर बनाउने समझदारी भएको छ ।

 

17193678_1473892205995156_1385745684_o

सिजीका अध्यक्ष बिनोद चौधरी र जयपुर फुडका डा. डिआरले सो सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । देशका मठमन्दिरमा सात्विक पुजारी उत्पादन गर्न धामले पुजारी उत्पादन गर्ने चौधरीको भनाई थियो । उनका अनुसार हाल धाममा हाल ३० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

saswath

शाश्वत धाम निर्माण कार्यश ुशरु गरेको १८ बर्षमा सम्पन्न भएको हो । धाम ६ विगाहा जमिनमा फैलिएको छ । धाममा गौसला,ध्यानकेन्द्र तथा गुरुकुल रहेका छन् ।

saswath-

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL