Logo

काठमाडौं उपत्यकाका सबै नाका सिल गर्ने गृह मन्त्रालयको निर्णय, काठमाडौं प्रवेश गर्न नयाँ नियम

काठमाडौं उपत्यकाका सबै नाका सिल गर्ने गृह मन्त्रालयको निर्णय, काठमाडौं प्रवेश गर्न नयाँ नियम



काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको छ । गृहले बुधबार राति काठमाडौं उपत्यकाका सबै स्थानीय तहको सुझावका आधारमा अत्यावश्यक काममा बाहेक काठमाडौं प्रवेश निषेधको निर्णय गरेको हो ।

laxmi

गृहले लुकिछिपी काठमाडौं आउनेलाई समेत पूर्ण रूपमा रोक्ने भएको छ । बाहिरी जिल्लाबाट आएकालाई काठमाडौं प्रवेश गर्ने नाकामा रोकिने भएको छ ।

यदि कोही काठमाडौं प्रवेश गर्न चाहन्छन् भने उनीहरुले आफ्नै खर्चमा आरडिटी विधिबाट कोरोनाको परीक्षण गरी स्वास्थ्य प्रमाण पत्र देखाउनुपर्ने निर्णय सरकारले गरेको छ । काठमाडौंमा बढी जनघनत्व रहेकाले पनि सरकारले कोरोना संक्रमण फैलिन नदिन यो निर्णय गरेको हो ।

यस्ता छन् गृहका निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्
MBL