Logo

विभागले गर्यो ४८ म्यानपावर कम्पनीको अनलाइन करोबार रोक्का (सूचिसहित)

विभागले गर्यो ४८ म्यानपावर कम्पनीको अनलाइन करोबार रोक्का (सूचिसहित)


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाईन कारोबार रोक्का गरेको छ । तोकिएको समयावधि भित्र आफ्नो विवरण अध्यावधिक गर्ने म्यानपावर कम्पनीको अनलाईन कारोबार रोक्का गरिएको विगभाले जानकारी दिएको छ ।

laxmi

विभागले पछिल्लो पटक म्याद थप थर्दै जेठ ३ गतेभित्र आफनो सुचना अध्यावधिक गर्न समयसिमा दिएको थियो । सो समयसिमा भित्र पनि अध्यावधिक नगर्ने विभिन्न ४८ म्यानपावर कम्पनीको अनलाईन कारोबार बन्द गरेको जानकारी दिएको छ ।

यी हुन् अनलाईन कारोबार रोकिएका ४८ म्यानपावर कम्पनी

प्रतिक्रिया दिनुहोस्
MBL