Logo

नबिल बैंकमा जागिरको अवसर, ६० जना ट्रेनी माग

नबिल बैंकमा जागिरको अवसर, ६० जना ट्रेनी माग



काठमाडौं । नबिल बैंकले रिक्त रहेका विभिन्न पदका लागि ६० जना कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ट्रेनी र म्यानेजमेन्ट ट्रेनी गरी ६० जना कर्मचारी माग गरेको हो ।

बैंकले ५० जना म्यानेजमेन्ट ट्रेनी र १० जना ट्रेनीका लागि आवेदन खुलाएको हो । बैंकले उक्त पदहरुका लागि मेरो जब बाट आवेदन दिन मिल्नेगरी म्याजेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातकोत्तर र एसिस्टेन्टका लागि स्नातक भए पुग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL