Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब विनियोजन, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई अर्गानिक खेतीमा

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब विनियोजन, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई अर्गानिक खेतीमा



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७६/७७ लाई रोजगारी सिर्जन बर्षको रुपमा लिने भएको छ । जसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै रोजगारी प्रदान गरिने भएको छ । त्यसरी रोजगारीबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गरिनेछ ।

सरकारले ५ वर्षभिभत्र फलफूल बालीले ढाकेको जमिनको क्षेत्रफल दोब्बर बनाइने बनाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL