Logo

सिटी एक्सप्रेस र कुुवेतको अल मुजैनी बीच सम्झौता, कुवेतबाट पठाएको रेमिटान्स मेगा र सिटीको खातामा

सिटी एक्सप्रेस र कुुवेतको अल मुजैनी बीच सम्झौता, कुवेतबाट पठाएको रेमिटान्स मेगा र सिटीको खातामा



काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेत को मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्ज बीच रेमिटान्स सेवा सुरु भएको छ ।

अल मुजैनी एक्स्चेन्जको रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि एजेन्टहरु र मेगा बैंकको ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।

अल मुजैनी एक्स्चेन्जका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएको मा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL