Logo

कृषि विकास बैंकमा रोजगारीको अवसर, चारदेखि साततहसम्म २६० जना माग

कृषि विकास बैंकमा रोजगारीको अवसर, चारदेखि साततहसम्म २६० जना माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषि विकास बैंकले २ सय ६० जना कर्मचारी माग गरेको छ । बैंकले सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले द्धितीय श्रेणी चौथो तहदेखि सातौ तहसम्म कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा बढी सहायक स्तर चौथो श्रेणीका लागि १ सय ९५ जना कर्मचारी माग गरेको छ ।

यसैगरी व्यवसाय सहायक स्तर पाचौं तहको लागि ६६ जना, व्यवसाय अधिकृत सातौं तहमा २६ जनार लेखा अधिकृत सिएका लागि ९ जना कर्मचारी माग गरेको हो ।

बैंकल आफ्ना देश भर रहेका शाखाका लागि उक्त कर्मचारी माग गरेको हो । सो पदमा सुचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL