Logo

ग्लोबल आईएमईको ९४ शाखाबाट इपिएसको शुल्क संकलन, देशभरबाटै बुझाउन सकिने

ग्लोबल आईएमईको ९४ शाखाबाट इपिएसको शुल्क संकलन, देशभरबाटै बुझाउन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कोरियाली भाषा परिक्षाको शुल्क ग्लोबल आइएमई बैंकले संकलन गर्ने भएको छ । बैंकले यस वर्ष ९४ वटा शाखा कार्यालयबाट परिक्षा शुल्क संकनल गर्ने भएको छ ।

हालसम्म कोरियाली भाषा परिक्षाको परिक्षा शुल्क ग्लोबल आईएमई बैंकले मात्र संकलन गर्दै आएको छ । बैंकले आठौं एपएिस कोरियाली भाषा परिक्षाको शुल्क हिजोदेखि १८ गतेसम्म लिनेछ ।

परिक्षार्थीलाई सहजताको लागि पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो । बैंकले श्रम मन्त्रालय र बैदशिक रोजगार विभागको सहकार्यमा उक्त सेवा प्रदान गरेको हो । जसले गर्दा परिक्षार्थीलाई लामो समय लाइनमा वसेर शुल्क बुझाउनुपर्ने झण्झट हट्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL