Logo

इपीएस पास गरेका श्रमिकलाई कोरिया जान दिने सरकारको निर्णय, यस्तो छ प्राबधान !

इपीएस पास गरेका श्रमिकलाई कोरिया जान दिने सरकारको निर्णय, यस्तो छ प्राबधान !



काठमाडौं । सरकारले कोरियाली भाषा परीक्षा पास गरेको नेपाली कामदारलाई कोरियाको रोजगारीमा जान दिने भएको छ ।

भाषा परीक्षा पास गरेर कोरोरियाको रोजगारीमा जानका लागि रोष्टरमा बसेका नेपाली कामदारलाई कोरियाको रोजगारीमा जान दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैंठकले कोरिया र नेपाल सरकारको सहकार्य एव समन्वयमा त्यस्ता कामदारलाई कोरियाको रोजगारीमा पठाउने निर्णय गरेको अर्थ एबं संचार, सुचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL