Logo

स्वास्थ्यमा ५६ अर्ब विनियोजन गर्दा शिक्षालाई १ खर्ब ३५ अर्ब छुट्याइयो

स्वास्थ्यमा ५६ अर्ब विनियोजन गर्दा शिक्षालाई १ खर्ब ३५ अर्ब छुट्याइयो



काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा कुल ५६ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोन गरेको हो ।

यसैगरी सरकारले प्रसुती सेवालाई प्रभावकारी बनाउन सुरु देखिनै उक्त सेवा प्रदान गर्ने भएको छ । साथै हाल सरकारी अस्पतालमा प्रसुती गराउदा दिने भत्तालाई दोब्बर बनाएको छ ।

यसैगरी सरकारले शिक्षा तथा विज्ञान प्रविधिलाई अझै प्रभावकारी बनाउन १ खर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL