Logo

एसईईका विद्यार्थीलाइ परिक्षा नलिई आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिन प्याब्सनको माग

एसईईका विद्यार्थीलाइ परिक्षा नलिई आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिन प्याब्सनको माग



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले एसईई परीक्षा नगराइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने सुविधा लागु गर्न माग गरेको छ ।

प्याब्सले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीका कारण परीक्षा लिन असम्भव देखिएकाले आन्तरिक मूल्यांकन गरेर विद्यालयले परीमा पठाएको ग्रेड शीटका आधारमा प्रमाणपत्र दिन माग गरेको छ ।

यसका लागि कानुनी अड्चन फुकाइदिन पनि प्याब्सनले शिक्षा मन्त्रालयसमक्ष आग्रह गरेको छ ।

यस्तो छ प्याब्सनको विज्ञप्ती

एसईईका विद्यार्थीलाइ परिक्षा नलिई आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिन प्याब्सनको माग


प्रतिक्रिया दिनुहोस्
MBL