Logo

२ खर्ब ५९ अर्ब ६० करोड १० लाख ११ हजार रुपैयाँको प्रादेशिक बजेट, हेर्नुहोस कुन प्रदेशको बजेट कति ?

२ खर्ब ५९ अर्ब ६० करोड १० लाख ११ हजार रुपैयाँको प्रादेशिक बजेट, हेर्नुहोस कुन प्रदेशको बजेट कति ?



काठमाडौं । देशका सातै ओटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७को बजेट ल्याएका छन् । प्रदेशहरुले कुल २ खर्ब ५९ अर्ब ६० करोड १० लाख ११ हजार रुपैयाँको बजेट ल्याएका छन् । यसमा सवैभन्दा ठूलो आकारको बजेट प्रदेश ३ ले ४७ अर्ब ६० करोड ७८ लाख ६ हजार रुपैयाँको ल्याएको छ । त्यस्तै, सवैभन्दा सानो आकारको बजेट सुदूरपश्चिमले २ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको ल्याएको छ ।

laxmi

हेर्नुहोस कुन प्रदेशको बजेट कति छ ?

प्रदेश १
कुल बजेट : ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँ
चालु : १८ अर्ब ५४ करोड ५४ लाख ७६ हजार रुपैयाँ (४३.९%)
पुँजीगत : २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ (५५.९%)
वित्तीय : ८ करोड रुपैयाँ (०.२%)

प्रदेश २
कुल बजेट : ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ
चालु : १९ अर्ब २६ करोड १ लाख ९७ हजार रुपैयाँ (४९.७३%)
पुँजीगत : १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ (४९.७५%)
वित्तीय : २० करोड रुपैयाँ (०.५२%)

प्रदेश ३
कुल बजेट : ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ
चालु : २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपैयाँ (५१.३९%)
पुँजीगत : २२ अर्ब ३ करोड ९ लाख ९६ हजार रुपैयाँ (४७.९८%)
वित्तीय : ३० करोड रुपैयाँ (०.६३%)

गण्डकी प्रदेश
कुल बजेट ः ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ
चालु ः १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ (३८%)
पुँजीगत ः १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ (६२%)

प्रदेश ५
कुल बजेट : ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ
चालु : १३ अर्ब ४५ करोड ५ लाख रुपैयाँ (३६.९४%)
पुँजीगत : १८ अर्ब ५७ करोड ६४ लाख रुपैयाँ (५१.०१%)
वित्तीय हस्तान्तरण : ४ अर्ब ३८ करोड ९८ लाख रुपैयाँ (१२.५२%)

कर्णाली प्रदेश
कुल बजेट : ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ
चालु : १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ (३८%)
पुँजीगत : २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ (६२%)

सूदुरपश्चिम प्रदेश
कुल बजेट : २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँ
चालु : १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार रुपैयाँ (४४.६४%)
पुँजीगत : १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रुपैयाँ (४६.४०%)
वित्तीय : ४० करोड रुपैयाँ (१.४२%)
वित्तीय हस्तान्तरण : २ अर्ब १२ करोड २१ लाख ७२ हजार रुपैयाँ (७.५४%)

प्रतिक्रिया दिनुहोस्
MBL