Logo

नेपालको जीडिपी ३४ खर्ब ६४ अर्ब पुग्यो, एक बर्षमा ४ खर्बले बढ्यो

नेपालको जीडिपी ३४ खर्ब ६४ अर्ब पुग्यो, एक बर्षमा ४ खर्बले बढ्यो



काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)यो बर्ष ३४ अर्ब ६४ अर्ब पुगेको छ । यो बर्ष अघिल्लो बर्षको तुलनामा ४ खर्बले बढ्दै यो बर्ष जीडीपी ३४ खर्बमा उक्लिएको हो । अघिल्लो बर्ष कुल ग्राहस्त उत्पादन ३० खर्ब ३१ अर्बको रहेको थियो ।

केन्द्रिय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कले नेपालको कुल ग्राहस्थ उत्पादन अघिल्लो बर्षको तुलनामा बढको देखएको हो । तथ्याङ्क अनुसार २ बर्षमा नेपालको कुल ग्राहस्थ उत्पादनमा ८ अर्बको सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL