Logo

१३ खर्ब १५ अर्ब १६ करोडको बजेट, पूँजीगततर्फ ३ खर्ब १३ अर्ब विनियोजन (पूर्ण पाठ सहित)

१३ खर्ब १५ अर्ब १६ करोडको बजेट, पूँजीगततर्फ ३ खर्ब १३ अर्ब विनियोजन (पूर्ण पाठ सहित)



काठमाडौं । सरकारले आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट ल्याएको छ।

यो बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा ३७ अर्ब रुपैयाँले मात्र बढि हो ।

विनियोजित बजेटमध्ये ८ खर्ब ४५ अर्ब ४४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम कुल बजेटको ६४ दशमलव ३ प्रतिशत हो ।

यसैगरी पूँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक बर्षको २०७५ ७६ को बजेटको पूर्ण पाठ

 

प्रतिक्रिया दिनुहोस्
MBL