Logo

बजेट भाषण सुन्न पुगे संसदमा मन्त्री र सांसदहरु (फोटो फिचर)

बजेट भाषण सुन्न पुगे संसदमा मन्त्री र सांसदहरु (फोटो फिचर)



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेट सुन्नका लागि सांसद, सचिव र उच्च पदस्थ कर्मचारीहरु संसद भवन बानेश्वरमा पुगेका छन् ।

आजै ४ बजे अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गर्न लागेका आगामी आबको बजेट सुन्न संसदहरु संसद भवन पुग्ने क्रम जारी छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL