Logo

१० प्रतिशतले बढ्यो निर्यात, ६८ अर्ब ६२ करोडको सामान बाहिरियो

१० प्रतिशतले बढ्यो निर्यात, ६८ अर्ब ६२ करोडको सामान बाहिरियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौ ं। आर्थिक बर्ष २०७४ को एघार महिनामा नेपालबाट ६८ अर्ब ६२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । जुन गत आवको सो अबधिको तुलनामा १०.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २०.१ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा भारततर्फको निर्यात १२ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउलगायत वस्तुको निर्यात बढेको छ । उनी गलैचा, अलँैची, तयारी पोशाक, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL